राष्ट्रपति भवनमा जेन-जी नेतृत्व, सुशीला कार्की र अधिवक्तासहित छलफल हुँदै « Khabarhub

राष्ट्रपति भवनमा जेन-जी नेतृत्व, सुशीला कार्की र अधिवक्तासहित छलफल हुँदै


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अन्तरिम सरकार गठन गर्न यतिबेला राष्ट्रपति भवन शीतलनिवासमा बहुपक्षीय छलफल भइरहेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले जेन-जी नेतृत्वसहित प्रधानमन्त्रीमा प्रस्तावित पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र अधिवक्ता ओमप्रकाश अर्याल लगायतसँग छलफल गरिरहेका हुन्‌ ।

पछिल्लो छलफल नयाँ सरका गठनमा केन्द्रित रहेको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ ।

कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउन प्रमुख सबै पक्ष सहमत भएपनि जेन-जी अभियन्ताहरूले संसद्‌ विघटनलाई प्रमुख शर्त बनाइरहेका छन्‌ । राष्ट्रपति पौडेलले भने सरकार गठन गरेपछि मात्रै संसद्‌ विघटनको कोर्स सुरु गर्न सकिने अडान लिएका छन्‌ ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ६ : ५७ बजे

अहिले त हामीलाई जसले पनि हप्काउँछ, जसले पनि थर्काउँछ : केपी ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजधानीमा पछिल्लो समयमा

अभिनेता धनुष र मृणाल ठाकुरको विवाह भ्यालेन्टाइन्स डेमा !

काठमाडौं– बलिउड अभिनेता धनुष र अभिनेत्री मृणाल ठाकुर लामो समयदेखि

दुई कांग्रेसको जम्काभेट हुने भएपछि बहादुर भवनमा उच्च सतर्कता

काठमाडौं- निर्वाचन आयोगको सुरक्षा व्यवस्था चुस्त पारिएको छ । नेपाली

न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द

काठमाडौं- न्युजिल्यान्ड सरकारले इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै

मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद