को हुन् सुशीला कार्की ? « Khabarhub

को हुन् सुशीला कार्की ?


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


726
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सुशीला कार्की नेपालको पहिलो महिला प्रधान न्यायाधीश हुन्। उनको जन्म २००४ साल भदौ १३ गते भएको हो। उनको जन्मस्थान मोरङको शङ्खरापुर हो ।

त्रिपुरवान विश्वविद्यालयबाट कानुनमा स्नातककोत्तर गरेकी कार्कीले राजनीतिशास्त्र पनि भारत गएर पढेकी थिइन्। २०४८ सालदेखि अधिवक्ताको रुपमा काम गरेकी कार्कीले २०७३ साल वैशाख ११ गते नेपालको पहिलो प्रधान न्यायाधीश नियुक्त भएकी थिइन्।

निडर निष्पक्ष र हाँकी स्वभावकी कार्कीलाई भ्रष्टाचार विरोधी अभियन्ताका रूपमा पनि चिनिने गरिन्छ। यसैकारण उनी अहिलेसम्म प्रधानन्यायाधीशबाट बिदा भएपछि कुनै राजनीतिक नियुक्ति लिएकी छैनन् ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ९ : २७ बजे

होस्टलमा धारिलो हतियार प्रहारबाट प्यूठानका २२ वर्षीय युवकको मृत्यु, एक जना पक्राउ

काठमाडौं – काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिटपछि धारिलो हतियार

गरिमालाई न्यायको माग्दै गोलबजारमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको

उत्तर कोरियाली क्षेप्यास्त्रपछि सैन्य अभ्यास सम्पन्न

सोल- उत्तर कोरियाले करिब १० वटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र

धनगढीमा शिक्षा संवाद : ‘समस्या सुन्ने मात्र होइन, समाधान हुनुपर्छ’

सुदूरपश्चिम- शिक्षा क्षेत्रसँग सम्बन्धित निकायका प्रतिनिधिहरूले विद्यालयमा शिक्षक तथा कर्मचारीका