जसपा नेपालको कोशी प्रदेस समितिको अधिवेशन आजदेखि « Khabarhub

जसपा नेपालको कोशी प्रदेस समितिको अधिवेशन आजदेखि


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

मोरङ्ग– जनता समाजवादी पार्टी (जसपा) नेपालको कोशी प्रदेश समितिको पहिलो एकता अधिवेशन आज सुरु हुँदैछ ।

विराटनगरस्थित मारवाडी सेवा समितिको सभाहलमा हुने अधिवेशनको पार्टी अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

कोशी प्रदेशको अधिवेशनलाई जसपा नेपालले प्रदेश नम्बर १ समितिको अधिवेशनको नाम दिएको छ । जसपा नेपालले कोशी प्रदेशलाई पहिचानको आधारमा नामकरण गर्नुपर्ने माग राख्दै आएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ९ : २८ बजे

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली