मंसिर अन्तिम साता ११औं महाधिवेशन गर्ने एमालेको निर्णय « Khabarhub

मंसिर अन्तिम साता ११औं महाधिवेशन गर्ने एमालेको निर्णय


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेले मंसिर अन्तिम साता पार्टीको ११औं महाधिवेशन गर्ने निर्णय गरेको छ। आज बसेको सचिवालय बैठकले मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

दिउँसो १२ बजेबाट सुरु भएको बैठक करिब ९ घण्टासम्म बसेको थियो। मंसिर अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेपनि गते र स्थानमा नै अहिलेसम्म तोकिएको छैन।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ९ : १६ बजे

हिरासतमुक्त भएलगत्तै हजुरआमाको निधन, गाउँ फर्किए ककरोचका संस्थापक अभिजीत दिप्के

काठमाडौं– ककरोच जनता पार्टीका संस्थापक अभिजीत दिप्के प्रहरी हिरासतबाट मुक्त

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको चुनौती

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले क्यानडालाई २३६ रनको

दसैँका लागि ६ स्थानबाट ग्यास वितरण, सिलिन्डर साट्न नपाएको उपभोक्ताको गुनासो 

काठमाडौं– दसैँमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका

देवी दुर्गाको मूर्ति बनाउन व्यस्त मूर्तिकार

काठमाडौं– ललितपुरको कुपोण्डोलमा मूर्तिकारहरू देवी दुर्गाको मूर्ति बनाउनमा व्यस्त छन्