नगरकोटबाट हिमाल हेर्दै मानिसहरू (तस्बिरहरू) « Khabarhub

नगरकोटबाट हिमाल हेर्दै मानिसहरू (तस्बिरहरू)


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मौसम सफा भएसँगै अहिले उपत्यकाको विभिन्न स्थानमाबाट हिमश्रृङ्खला देखिन थालेको छ । काठमाडौं उपत्यकाबाट सजिलै देखिन सकिने यी हिमशृङ्खला अन्य समय भने धुम्म बादलले छेकिने गरेको छ । 

काठमाडौं उपत्यकाबाट मनासलु, गणेश हिमशृङ्खला, लाङटाङ, जुगल हिमश्रृङ्खला, गौरीशंकर देखि विश्वको सर्वोच्च शिखर सगरमाथाको समेत अवलोकन गर्न सकिन्छ । 

अहिले मौसम सफा भएसँगै उपत्यकाको पर्यटकीय स्थल नगरकोटबाट १८० डिग्रीसम्म यी हिमशृङ्खला अवलोकन गर्न सकिन्छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  २ : ०९ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज

६ महिनामा बागमती सरकारको पुँजीगत खर्च ८ दशमलव ९९ प्रतिशत मात्र

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को

उम्मेदवारको सिफारिसबाट आफ्नो नाम हटाइदिन कांग्रेस नेता खड्काको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारको

रास्वपा केन्द्रीय समिति बैठक आइतबारलाई आह्वान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान

निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि