जनार्दन, विप्लव र घनश्यामबीच भेटवार्ता, के कुरा भयो? « Khabarhub

जनार्दन, विप्लव र घनश्यामबीच भेटवार्ता, के कुरा भयो?


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लब, नेकपा एस (पुनर्गठन अभियान) का संयोजक घनश्याम भुसाल र प्रगतिशील अभियान नेपालका नेता जनार्दन शर्माबीच भेटवार्ता भएको छ।

काठमाडाैंको बबरमहलस्थित भुसालको कार्यालयमा तीन नेताले बुधबार साँझ एक घन्टा छलफल गरेका हुन्। तीन नेताले वाम एकतालाई टुंगोमा पुर्‍याउनेबारे छलफल गरेका हुन्।

भेटका बारेमा नेता भुसालले सामान्य परिस्थितिबारे तीन नेताबीच विश्लेषण भएको जानकारी दिए।

भुसालका अनुसार आजको भेटमा उठेका विषयवस्तुबारेको निचोड निकाल्न चरणबद्ध छलफल जारी राख्ने सहमति भएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  १० : ५१ बजे

कान्ति लोकपथमा खसेको पहिरो हटाइयो

ललितपुर– कान्ति लोकपथमा खसेको पहिरो हटाएर रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा

नारायणी नदीको पानी सतर्कता तह पार, बाढीको जोखिम बढ्यो

चितवन– लगातारको वर्षापछि नारायणी नदीको पानीको सतह सतर्कता तह पार

अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकको विश्व आर्थिक शासन व्यवस्थामा

सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा

रसुवा– भोटेकोशी बाढीका कारण चीनसँगको सीमावर्ती जिल्ला रसुवाको सडक सञ्जाल