एमाले सचिवालय बैठक बस्दै, विधान संशोधन प्रस्ताव प्रमुख एजेन्डा « Khabarhub

एमाले सचिवालय बैठक बस्दै, विधान संशोधन प्रस्ताव प्रमुख एजेन्डा


२६ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महाधिवेशन नजिकिँदै गर्दा नेकपा एमालेको सचिवालय बैठक बस्दै छ ।

आज दिउँसो १ बजे च्यासलस्थित पार्टी कार्यालयमा बस्ने बैठकमा महाधिवेशन प्रतिनिधि मनोनयन, विधान संशोधन प्रस्ताव र महाधिवेशन सञ्चालनको मोडालिटीबारे छलफल हुने बताइएको छ ।

सचिवालयका अनुसार केन्द्रीय कमिटी, स्थायी समिति र पदाधिकारीको सङ्ख्या बढाउने प्रस्ताव सचिवालयमा पेस गर्न तयारी भएको छ। तर वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल निकट समूहले विगतको महाधिवेशनले गरेका निर्णय उल्ट्याउन नहुने अडान लिएको छ। 

एमालेको महाधिवेशन २७ मंसिरमा भक्तपुरको सल्लाघारीमा उद्‌घाटन हुँदैछ।  

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  ८ : ०८ बजे

सुनचाँदीको मूल्य निरन्तर उकालोतिर

काठमाडौं– बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ

बूढानीलकण्ठ नगर अस्पताल : आम्दानी बढेसँगै सेवा विस्तार, दैनिक ३०० बिरामीको उपचार गर्दै 

काठमाडौं– बूढानीलकण्ठको नगर अस्पतालले आफ्नो सेवा विस्तार गरी दैनिक तीन

‘अण्डा’को लागत मूल्य बढ्यो

चितवन– अण्डाको लागत मूल्य निरन्तर उकालो लागेको छ । पोल्ट्री

पर्यटन प्रवर्द्धन गर्न इलाममा ‘रेडपाण्डा म्याराथन’

फिक्कल– पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आगामी पुस १ गते इलाममा

कांग्रेस चितवनले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने

चितवन– नेपाली कांग्रेस चितवनले तत्कालीन संविधानसभा निर्वाचनपश्चात् समानुपातिकमा नाम समावेश