उच्च पदस्थको नियुक्तिमा ‘कुलिङ टाइम’ राख्नुपर्छः नेता कोइराला « Khabarhub

उच्च पदस्थको नियुक्तिमा ‘कुलिङ टाइम’ राख्नुपर्छः नेता कोइराला


३१ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली काङ्ग्रेसका नेता शेखर कोइरालाले उच्च पदस्थ कर्मचारीलाई संवैधानिक निकायमा नियुक्त गर्दा दुई वर्षको अन्तराल राख्नुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा विचार राख्दै नेता कोइरालाले ‘कुलिङ’ समय दिँदा सेवामा पारदर्शिता र व्यक्तिगत लाभ लिन सक्ने स्थिति कम हुन सक्ने उल्लेख गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा नेता कोइरालाले लेखेका छन्, ‘उच्च पदस्थ सरकारी कर्मचारीहरूलाई संवैधानिक निकाय, राजदूत वा अन्य पदमा नियुक्ति गर्दा कम्तीमा दुई वर्षको कुलिङ समय राख्नु पर्दछ । यसले पारदर्शिता बढाउने र कन्फिल्क्ट अफ ईन्ट्रेष्टलाई कम गर्न मद्दत गर्दछ ।’

‘कुलिङ टाइम’ भन्नाले सामान्यतया तनावपूर्ण वा उत्तेजक परिस्थिति पछि व्यक्तिलाई शान्त हुन आवश्यक पर्ने अवधिलाई जनाउँछ। विशेषगरी कानुनी क्षेत्रमा तर्कङ्गगत निर्णय लिने अवधिलाई जनाउँदछ ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  १२ : ०६ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह