घरायसी विवादपछि चिर्पटले हानेर पतिको हत्या « Khabarhub

घरायसी विवादपछि चिर्पटले हानेर पतिको हत्या


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


546
Shares
  • change font
  • change font
  • change font

दाङ- घरासयी विवादका क्रममा एकजना पत्नीले चिर्पट प्रहार गरे पतिको ज्यान लिएकी छन् ।

६५ वर्षीय पति पुनाराम सुनारी मगरको हत्या गरेको अभियोगमा बंगलाचुली गाउँपालिका-७ हल्दी निवासी ५० वर्षीया संगीता सुनारी मगरलाई प्रहरीले सोमबार राति पक्राउ गरेको छ ।

संगीताले घरायसी विवादका क्रममा दाउराको चिर्पट प्रहार गर्दा पुनारामको घटनास्थलमै मृत्यु भएको थियो ।

त्यसपछि इलाका प्रहरी कार्यालय भालुबाङ र प्रहरी चौकी हाँसीपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  १ : ०६ बजे

सुनकोशी नदीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार