निर्माण कार्यले अव्यवस्थित मखन इन्द्रचोक मार्ग (तस्बिरहरू)  « Khabarhub

निर्माण कार्यले अव्यवस्थित मखन इन्द्रचोक मार्ग (तस्बिरहरू) 


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मखनदेखि इन्द्रचोकतर्फ जाने बाटोमा करिब दुई महिनाअघि ढुंगा छाप्ने तयारीस्वरूप निकालिएका ढुंगाहरू अहिले बल्ल छापिन थालिएका छन्। 

ढिलोगरी सुरु गरिएको कामका कारण बाटोभरि बालुवा र रोडा फैलिएको छ, जसले गर्दा पैदल यात्रीहरूलाई हिँड्न असहज भइरहेको छ। 

अर्कोतर्फ इन्द्रचोकदेखि मखनतर्फको मार्ग पार्किङका रूपमा प्रयोग गरिएको देखिन्छ। तलेजु मन्दिर अघिको क्षेत्र पनि उस्तै अव्यवस्थित छ।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  १० : २३ बजे

कांग्रेस महाधिवेशन प्रतिनिधिको शुल्क ३५ सय

काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिको शुल्क ३

साउदीमाथि हुथी आक्रमण रोक्न पाकिस्तान सैन्य सहयोगका लागि तयार

रोम- पाकिस्तानले इरानसमर्थित हुथी विद्रोहीबाट साउदी अरबमाथि हुने आक्रमण रोक्न आवश्यक

थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी

मनाङ– अविरल वर्षापछि घट्टेखोलाको  लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवाले थुनिएको मर्स्याङ्दी 

तुइन र गाडीमा झुन्डिँदै विद्यार्थीको जोखिमपूर्ण यात्रा

रसुवा– उत्तरगया गाउँपालिका–५ स्थित नीलकण्ठ माध्यमिक विद्यालयमा अध्ययनरत ३३ जना

तोलामै दुई हजार ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको  छ । सुनको