इजरायलतर्फ इरानले हान्यो एक सयभन्दा धेरै ड्रोन « Khabarhub

इजरायलतर्फ इरानले हान्यो एक सयभन्दा धेरै ड्रोन


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजरायलले आफ्नो भूमिलाई लक्षित गरी सञ्चालन गरेको आक्रमणको बदला लिन इरानले सयौँ ड्रोन प्रहार गरेको छ । इरानले इजरायलतर्फ एक सयभन्दा धेरै चालकरहित हवाइ उपकरण ड्रोन प्रहार गरेको हो ।

इरानले प्रहार गरेको ड्रोनको जवाफ दिन इजरायली वायुसेनाले लडाकु विमान तयारी अवस्थामा राखेको छ । यसअघि इजरायलले इरानमा गरेको हवाइ आक्रमणका क्रममा वरिष्ठ इरानी सैन्य अधिकारी तथा आणविक वैज्ञानिक मारिएका थिए ।

इजरायलले यस कारवाहीलाई ‘अपरेशन राइजिङ लायन’ नाम दिएको थियो । यसको जवाफमा इरानले ‘अपरेशन ट्रु प्रोमिस’ नामक ड्रोन आक्रमण गरेको जनाइएको छ ।

यो पनि-

इजरायलबाट इरानको आणविक केन्द्रमा आक्रमण

इजरायली आक्रमणमा जोगिए इरानका सर्वोच्च नेता खामेनेई, परिस्थितिबारे जानकारी लिँदै

इजरायली आक्रमणमा मारिए इरानको रिभोल्युसनरी गार्ड कोरका प्रमुखसहित सैन्य अधिकारी

इरानको चेतावनी- इजरायलले ‘गम्भीर मूल्य चुकाउनुपर्नेछ’

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  १२ : ०७ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर