कांग्रेसद्वारा अहमदावाद विमान दुर्घटनाप्रति दुःख व्यक्त « Khabarhub

कांग्रेसद्वारा अहमदावाद विमान दुर्घटनाप्रति दुःख व्यक्त


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसले भारतको अहमदावादमा भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । कांग्रेसले शुक्रबार विज्ञप्तिमार्फत् २४१ जनाको मृत्यु हुने गरी भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेको हो । 

अहमदावादबाट लन्डनका लागि उडेको एयर इन्डियाको विमान बिहीबार दुर्घटनाग्रस्त हुँदा चालक दलका सदस्यसहित २४१ यात्रुको मृत्यु भएको थियो । 

‘घटनाले सम्बन्धित देश र एयरलाइन्सलाई मात्र होइन विश्वलाई नै स्तब्ध र मर्माहत बनाएको छ,’ कांग्रेसले भनेको छ, ‘उक्त घटनाप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नु भएको छ ।’ 

विज्ञप्तिमार्फत देउवाले विमान दुर्घटनाबाट भारत, बेलायत, क्यानडा र पोर्चुगल सरकारले ब्यहोर्नु परेको मानवीय क्षतिप्रति सहानुभूति प्रकट गरेका छन् ।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  १२ : ३९ बजे

हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै

झापा– जङ्गली हात्तीबाट सर्वसाधारणको जीउधनको सुरक्षाका लागि ‘स्पेसल टास्क फोर्स’

रास्वपाको सचिवालय बैठक सुरु: चितवन महाधिवेशन र विधान मस्यौदा मुख्य एजेन्डा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक

पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार

कास्की– निजामती कर्मचारी अस्पतालले प्रदान गर्दै आएको स्वास्थ्य सेवा अब

रोनाल्डोलाई पछाडि पार्दै मेसीको नाममा अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक ह्याट्रिकको कीर्तिमान

काठमाडौँ – अर्जेन्टिनी फुटबल स्टार लियोनेल मेसी २१ औँ शताब्दीमा

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

बाँके– बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न