सुक्खा पहिरो खस्दा जुम्ला नाग्म सडकखण्ड अवरुद्ध « Khabarhub

सुक्खा पहिरो खस्दा जुम्ला नाग्म सडकखण्ड अवरुद्ध


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

जुम्ला– कर्णाली राजमार्ग सडकखण्डअन्तर्गत जुम्लाको तातोपानी–१ स्थित बाइराँकामा सुक्खा पहिरो खस्दा राजमार्ग अहिले अवरुद्ध भएको छ ।

जुम्ला सदरमुकाम खलङ्गा बजारबाट छुट्ने कालिकोटको नाग्मा हुँदै सुर्खेत नेपालगञ्ज र मुगुको गमगडी जाने सवारीसाधन ठप्प भएका छन् ।

ठूला ढुङ्गा र माटोसहितको पहिरोले सडक बन्द हुँदा दुवैतर्फका सवारीसाधन रोकिएको सडक डिभिजन जुम्लाका प्रमुख दीपेन्द्र चौधरीले जानकारी दिए ।

अहिले राजमार्गमा खसेको पहिरो पन्छाउने काम भइरहेको छ आवश्यक जनशक्ति र मेसिनरी साधन घटनास्थलमा पुगिसकेका छन् । अबको दुई घण्टाभित्र सडक सञ्चालन हुने कार्यालय प्रमुख चौधरीको भनाइ छ ।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ६ : ४३ बजे

विश्वकपमा कोलम्बियाको विजयी सुरुवात : उज्वेकिस्तान ३–१ गोल अन्तरले पराजित

काठमाडौँ – विश्वकप फुटबलमा कोलम्बियाले उज्वेकिस्तानमाथि ३–१ को सहज जित

हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै

झापा– जङ्गली हात्तीबाट सर्वसाधारणको जीउधनको सुरक्षाका लागि ‘स्पेसल टास्क फोर्स’

रास्वपाको सचिवालय बैठक सुरु: चितवन महाधिवेशन र विधान मस्यौदा मुख्य एजेन्डा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक

पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार

कास्की– निजामती कर्मचारी अस्पतालले प्रदान गर्दै आएको स्वास्थ्य सेवा अब

रोनाल्डोलाई पछाडि पार्दै मेसीको नाममा अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक ह्याट्रिकको कीर्तिमान

काठमाडौँ – अर्जेन्टिनी फुटबल स्टार लियोनेल मेसी २१ औँ शताब्दीमा