इतिहासकै एक पक्षीय जितसहित इगाले जितिन् विम्बल्डन « Khabarhub

इतिहासकै एक पक्षीय जितसहित इगाले जितिन् विम्बल्डन


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमान्डा अनिसिमोभालाई ६-०, ६-० ले हराउँदै इगा स्वेतकले यस वर्षको विम्बल्नडनको महिला एकलको उपाधि जितेकी छिन्। छैटौँ ग्रान्डस्लाम उपाधि जित्ने क्रममा अमेरिकी खेलाडी अमान्डालाई इगाले ५७ औँ मिनेटमा नै हराएकी थिइन्।

विम्बल्डन टेनिसको शताब्दी लामो इतिहासको फाइनलमा यो सबै भन्दा एक पक्षीय जित हो। इगा भन्दा ३ महिना कान्छी अमान्डा खेलको सुरुदेखि नै नर्भस देखिएकी थिइन्।

ग्रास कोर्टमा इगाको पहिलो ग्रान्ड स्लाम हो। उनी ३ वटै सतहको ग्रान्ड स्लाममा सफलता पाउने खेलाडी पनि बनेकी छिन्।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ७ : ३० बजे

एमाले बैठकमा झपट रावलले भने : हामी नसुध्रिए योभन्दा दुर्दिन टाढा छैन

काठमाडौं- नेकपा एमालेको ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य

२०औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी

काठमाडौं– जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा

राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान

काठमाडौं  – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन

रासायनिक मल आपूर्तिका लागि अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

काठमाडौं  – आगामी याममा किसानलाई आवश्यक पर्ने रासायनिक मल सहज रूपमा