इतिहासकै एक पक्षीय जितसहित इगाले जितिन् विम्बल्डन « Khabarhub

इतिहासकै एक पक्षीय जितसहित इगाले जितिन् विम्बल्डन


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमान्डा अनिसिमोभालाई ६-०, ६-० ले हराउँदै इगा स्वेतकले यस वर्षको विम्बल्नडनको महिला एकलको उपाधि जितेकी छिन्। छैटौँ ग्रान्डस्लाम उपाधि जित्ने क्रममा अमेरिकी खेलाडी अमान्डालाई इगाले ५७ औँ मिनेटमा नै हराएकी थिइन्।

विम्बल्डन टेनिसको शताब्दी लामो इतिहासको फाइनलमा यो सबै भन्दा एक पक्षीय जित हो। इगा भन्दा ३ महिना कान्छी अमान्डा खेलको सुरुदेखि नै नर्भस देखिएकी थिइन्।

ग्रास कोर्टमा इगाको पहिलो ग्रान्ड स्लाम हो। उनी ३ वटै सतहको ग्रान्ड स्लाममा सफलता पाउने खेलाडी पनि बनेकी छिन्।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ७ : ३० बजे

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम