अन्ततः आयो विष्णु माझीको गीत « Khabarhub

अन्ततः आयो विष्णु माझीको गीत


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तीन नजिकिँदै गर्दा खोजी हुने गायिका विष्णु माझी । तीन आउन तीन साताभन्दा कम समय रहँदा पनि विष्णुको स्वर रहेको ‘तीज गीत’ सार्वजनिक नभएपछि उनको खोजी हुन थालेको थियो ।

दर्शकहरु विष्णुको गीतको प्रतीक्षामा बसेका थिए । अन्ततः यो पर्खाइएको समय सकिएको छ । उनको स्वर रहेको गीत ‘म त नराउरी’ बोलको बुधबार सार्वजनि भएको छ ।

यस गीतमा विष्णुको एकल स्वर रहेको छ भने सुन्दरमणि अधिकारीले रचना र संगीत रहेको छ । यो पटक सुन्दरमणिले लैङ्गिक असमानताको विषयमा शब्द कोरेका छन् ।

गीतको भिडियोमा ललिता पौडेलको शीर्ष नृत्य र अभिनय रहेको छ । सुन्दरमणिले नै यो गीतको भिडियोको निर्देशन गरेका हुन् ।

हेर्नुहोस् भिडियो :

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ११ : ५० बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा