राप्रपा युवा संगठनको अधिवेशन स्थगित « Khabarhub

राप्रपा युवा संगठनको अधिवेशन स्थगित


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं जिल्ला अधिवेशन स्थगित भएको छ । 

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले उद्घाटन गरेको अधिवेशनमा झडप भएपछि स्थगित भएको हो । राप्रपामा अध्यक्ष लिङ्देन र महामन्त्री धवलशमशेर राणा पक्षबीच विवाद छ । 

यही विवादले युवा संगठन अधिवेशन नै बिथोलिएको हो । जसकारण अध्यक्ष लिङ्देनले अधिवेशन स्थगित भएको घोषणा गरे । 

अध्यक्ष लिङ्देनले अधिवेशन रोकिएको घोषणा गरेपछि ज्योती लामाले आफैलाई जिल्ला अध्यक्ष  भएको घोषणा गरेका छन् ।

यो पनि :

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  १ : ०२ बजे

त्रिशूली–३ ‘बी’ उद्धारका लागि ४ वटा प्वाल ड्रिलिङ सम्पन्न

काठमाडौं– त्रिशूली-३ ‘बी आयोजनामा सुरुङभित्र फसेका मानिसहरूको उद्धार गर्ने प्रयासमा

कामपाद्वारा विपद् व्यवस्थापन हेल्प डेस्क तथा सूचना केन्द्र सञ्चालनमा

काठमाडौं– काठमाडौं महानगरपालिकाले विपद् व्यवस्थापन हेल्प डेस्क तथा सूचना केन्द्र

‘बागमती प्रदेशका पुरातात्त्विक महत्त्वका सम्पदाको संरक्षण गरिन्छ’

काठमाडौं– बागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतिले

केरूङमा उद्धार र राहतका लागि चीनले लगायो सबै शक्ति, मृतकको संख्या १६ पुग्दा ५४६ जना अझै बेपत्ता

ग्यिरोङ, चीन- चीनको क्षिजाङ स्वायत्त क्षेत्रमा बुधबार बिहान गएको विनाशकारी

भोटेकोशी बाढीका ७८ घाइते उपचारपछि डिस्चार्ज

काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी घाइते भएका ७८