हमास-इजरायल बन्दी रिहा चल्दै गर्दा बेन गुरियन विमानस्थलमा उत्रिए ट्रम्प « Khabarhub

हमास-इजरायल बन्दी रिहा चल्दै गर्दा बेन गुरियन विमानस्थलमा उत्रिए ट्रम्प


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

तेलअभिभ- संयुक्त राज्य अमेरिका का राष्ट्रपति डोनाल्ड ट्रम्प चार घण्टे लामो भ्रमणका लागि इजरायल आइपुगेका छन्।

तेल अभिभको होस्टेज स्क्वायर माथि उडान भरेपछि अमेरिकी राष्ट्रपति ट्रम्प बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

जहाँ उनलाई इरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र राष्ट्रपति आइज्याक हर्जोगले स्वागत गरे।

अमेरिकी राष्ट्रपति विमान एयर फोर्स वन पछिल्लोपटक इजरायलमा अक्टोबर ७, २०२३ का आक्रमणपछि तत्कालीन राष्ट्रपति जो बाइडेनको ऐक्यबद्धता भ्रमणका क्रममा आएको थियो।

राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार इजरायलमा त्यही समयमा अवतरण गरे, जब हमासले पहिलो चरणमा इजरायली बन्धकहरूको समूह मुक्त गरेको थियो।

उनले सोमबार नै नेसेट (इजरायली संसद्) मा सम्बोधन गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  १२ : ४० बजे

नेपालले लगातार ब्याटर गुमायो, चार ओभरमै महत्त्वपूर्ण तीन विकेट

काठमाडौं – आईसीसी विश्वकप अन्तर्गत वेस्ट इन्डिजविरुद्ध आइतबारको खेलमा नेपालले

वेस्ट इन्डिजविरुद्ध १ रन जोडेर भुर्तेल सस्तैमा आउट

काठमाडौं– आईसीसी टी–२० विश्वकपमा अहिले नेपाल र वेस्ट इन्डिजबीच प्रतिस्पर्धा

वीरगन्ज भन्सार : सात महिनामा एक खर्ब ३५ अर्ब राजस्व सङ्कलन

पर्सा– वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष (आव)को सात महिनामा

मतदातालाई रिझाउन रणनीति तयार गर्दै उम्मेदवार, भोलिदेखि थप चुनावी प्रचार

चितवन– आसन्न निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दल र तिनका उम्मेदवार

विश्वकपमा वेस्ट इन्डिजविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल : आजको खेलमा सोमपाललाई अवसर

काठमाडौं – आईसीसी टी–२० विश्वकपमा नेपालले वेस्ट इन्डिजविरुद्ध सुरुमा ब्याटिङ