हमासद्वारा थप १३ बन्दी रिहा « Khabarhub

हमासद्वारा थप १३ बन्दी रिहा


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हमासले थप १३ जना इजरायली बन्दी रिहा गरेको छ । हमासले सोमबार अन्तर्राष्ट्रिय रेडक्रसमार्फत थप १३ जना बन्दीलाई इजरायली सेनाको जिम्मा लगाएको हो ।

यसअघि सोमबार नै हमासले ७ जना बन्दी रिहा गरेको थियो । योसँगै अब हमाससँग कोही पनि जीवित बन्दी नरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि आक्रमण गरी २ सय ५० भन्दा धेरैलाई अपहरण गरी गाजा क्षेत्रमा लगेको थियो ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ३ : ०५ बजे

पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले