नयाँ आईजीपी कार्कीले पदभार ग्रहण गर्दै : यस्तो छ कार्यक्रम « Khabarhub

नयाँ आईजीपी कार्कीले पदभार ग्रहण गर्दै : यस्तो छ कार्यक्रम


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बिहीबार पदभार ग्रहण गर्दैछन् ।

नेपाल प्रहरीका प्रवक्ता डीआइजी अविनारायण काफ्लेका अनुसार गृह मन्त्रालयमा फुली लगाएपछि उनले नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम छ ।

गृह मन्त्रालयमा फुली लगाउने कार्यक्रम बिहान पौने ११ बजे रााखिएको छ । त्यसपछि उनले नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा पुगेर पदबहाली गर्नेछन् ।

निवर्तमान आईजीपी खापुङले उमेर हदका कारण बुधबार अवकास लिएसँगै कार्कीले पदभार ग्रहण गर्न लागेका हुन् । कार्कीको कार्यकाल २०८४ चैत १८ गतेसम्म रहने छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ९ : ३८ बजे

विशेष महाधिवेशन पक्षधरलाई कांग्रेस प्रतिनिधिको विश्वास

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अहिले मतगणना जारी छ ।

कालोपत्रे गरेको ६ महिना नबित्दै उक्कियो शैलुङ- कालापानी सडकको कालोपत्रे 

दोलखा– दोलखाको प्रमुख पर्यटकीय गन्तव्य शैलुङ जोड्ने मुडे–बागखोर–कालापानी सडकको कालोपत्रे

चाडपर्वमा सुरक्षाका लागि मकवानपुरमा ६३६ प्रहरी परिचालन

हेटौँडा– जिल्ला प्रहरी कार्यालय मकवानपुरले बडादसैँ, दीपावली, नेपाल संवत् र

नेपाली कांग्रेस महाधिवेशन : सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना अन्तिम तयारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत भइरहेको मतगणनाको क्रममा

सलमान खानले सुरु गरे आफ्नै युट्युब च्यानल

काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड