एमाले महाधिवेशनको उद्घाटन सत्र सुरु, ओलीद्वारा झण्डोत्तोलन « Khabarhub

एमाले महाधिवेशनको उद्घाटन सत्र सुरु, ओलीद्वारा झण्डोत्तोलन


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले रिमोटबाट झण्डोत्तोलन गरेका छन् ।

भक्तपुरको सल्लाघारीमा आजबाट सुरु भएको एघारौँ महाधिवेशनमा ओलीले उद्घाटन गरेका हुन् । 

कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन पनि गर्ने कार्यक्रम छ । 

ओलीले झण्डा चलन गरेपछि राष्ट्रिय गीत मार्फत कार्यक्रमको शुभारम्भ गरिएको छ । 

त्यस अगाडि झुक्दैन एमाले लगायतका नारा लिएर सानो स्लोगन समेत कार्यक्रममा सुनाइएको थियो । 

सो स्लोगन मार्फत एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको एजेन्डा लिएर अगाडि बढेको विषय समेत उठाइएको थियो ।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  १ : ५६ बजे

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले