एमालेको उद्घाटन सत्र ४ बजे सक्ने, त्यसपछि बन्द सत्र « Khabarhub

एमालेको उद्घाटन सत्र ४ बजे सक्ने, त्यसपछि बन्द सत्र


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेले ४ बजेसम्ममा उद्घाटन सत्र सक्ने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

कार्यक्रमले नेताहरूलाई छोटो शुभकामना मन्तव्य दिन लगाउँदै ४ बजेसम्म कार्यक्रम सकिने भएकाले समयको पावनीलाई ख्याल गरेर आफ्नो शुभकामना सन्देश प्रस्तुत गर्दिन आग्रह गरेका छन् । 

नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, नेकपा महासचिव नेत्रविक्रमचन्द विप्लव बाहेक अन्य कुनै दलका शीर्ष नेताहरू कार्यक्रममा उपस्थित छैनन् । 

उद्घाटन सत्र सकिएपछि बन्दसत्र सुरु हुने ज्ञवालीको भनाइ छ ।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  १ : ५८ बजे

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले