कम्युनिस्ट पार्टी बलियो भए लोकतन्त्रले मान्यता पाउँछ : अध्यक्ष ओली « Khabarhub

कम्युनिस्ट पार्टी बलियो भए लोकतन्त्रले मान्यता पाउँछ : अध्यक्ष ओली


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेलाई राष्ट्रिय शक्ति बन्नबाट कसैले रोक्न नसक्ने बताएका छन् ।

पार्टीको ११ औँ महाधिवेशनको उद्घाटन समारोहलाई आज भक्तपुरको सल्लाघारीमा सम्बोधन गर्दै अध्यक्ष ओलीले स्टन्टबाजी नभइ साँच्चै नै जनताले साथ दिएको खण्डमा आफ्नो पार्टी निर्णायक शक्ति बन्ने उल्लेख गरे ।

एमालेको सपना साकार पार्नका लागि देशलाई माया गर्ने सम्पूर्ण नेपाली जनताहरूले साथ दिने उनले बताए ।

उनले कम्युनिस्ट पार्टी जति बलियो हुन्छ त्यति नै लोकतन्त्रले मान्यता पाउने पनि बताए । उनले आफ्नै पौरख र बलमा देशलाई समृद्ध बनाइछाड्ने बताए ।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  २ : ३७ बजे

साइमेक्स इंकले छल्न सकेन भन्सार राजस्व, अदालतले अन्तरिम आदेश नदिएपछि बुझायो रकम

काठमाडौं– चिनियाँ कम्पनी बिवाइडीको नेपालमा आधिकारिक बिक्रेता साइमेक्स इंक कम्पनी

कुसुमले दीपक खड्कालाई भनिन् : अदालतका कर्मचारीदेखि न्यायाधीशसम्म मिलाएको छु भन्दै नहिँड्नुहोला

काठमाडौं– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्वसांसद कुसुम थापाले कांग्रेस

रंगशाला देख्दा झस्किने धुर्मुश !

काठमाडौं – जनताबाट रकम उठाएर चितवनमा रंगशाला बनाउने महत्वकांक्षाले हाँस्य

अन्नबालीमा वन्यजन्तुको आतंक, टिमुरखेतीमा आर्कषित किसान

पाल्पा– यहाँका किसान टिमुरखेतीमा आर्कषित भएका छन् । खेतबारीमा लगाएको

अमेरिका–इरान तनाव घटाउन पाकिस्तानी उच्चस्तरीय टोली इरान भ्रमणमा

काठमाडौं– अमेरिका र इरानबीच जारी तनाव तथा द्वन्द्व अन्त्यका लागि पाकिस्तानले