टुँडिखेलमा किरात समुदायले मनाए उधौली (तस्बिरहरू) « Khabarhub

टुँडिखेलमा किरात समुदायले मनाए उधौली (तस्बिरहरू)


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको टुँडिखेलमा किरात समुदायले परम्परागत नृत्य, वेशभूषा र सांस्कृतिक कार्यक्रमसहित साकेला उधौली पर्व मनाएका छन् । 

प्रकृति, भूमिपूजा र पुर्खाप्रति कृतज्ञता व्यक्त गर्ने यो पर्व सामूहिक नाचगानमार्फत उत्साहपूर्वक मनाइन्छ । 

साकेला उधौली मुख्यतः किरात राई, लिम्बु, सुनुवार र याख्खा समुदायले मनाउने पर्व हो । 

यो पर्व बाली भित्र्याएपछि, प्रकृतिप्रति धन्यवाद दिन, भूमिपूजा गर्न र पुर्खाको सम्मानस्वरूप मनाइन्छ । 

उधौलीले जाडो मौसम सुरु भई मानिसहरू तलतिर बसाइँ सर्ने समयलाई पनि संकेत गर्छ । 

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  ४ : ४८ बजे

कांग्रेसले सबैलाई समेटेर देश सम्हाल्छ : सभापति थापा

सिरहा– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सबै विचार र समुदायलाई

बागमतीका मन्त्रीको सरकारी गाडी पार्टी प्यालेसमा !

काठमाडौं- बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा

५ वर्षमा १० हजार मेगावाट बिजुली उत्पादन गर्ने नेकपाको लक्ष्य

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीले आगामी ५ वर्षभित्र १० हजार मेगावाट

यस्ता छन् नेकपाको चुनावी प्रतिबद्धताका कार्यक्रम र मुख्य एजेन्डा

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले चुनावी प्रतिबद्धता सार्वजनिक गरेको