एमालेको भृकुटीमण्डपमा ७ बजेदेखि बन्दसत्र « Khabarhub

एमालेको भृकुटीमण्डपमा ७ बजेदेखि बन्दसत्र


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र आइतबार बिहान ७ बजेबाट सुरु हुने भएको छ ।

भक्तपुरको सल्लाघारीमा भएको उद्घाटन सत्रको समापन कार्यक्रमका उद्घोषक उपमहासचिव प्रदीप ज्ञवालीले आइतबार ७ बजेदेखि भृकुटीमण्डपमा बन्दसत्र सुरु हुने जानकारी दिए ।

उनले महाधिवेशन प्रतिनिधिलाई त्यहाँ खाजा खान सबैको व्यवस्था गरिएको समेत जानकारी गराए । नेकपा एमालेको एघारौँ महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ ।

यी दुई नेताहरूबीच आआफ्नो टिम घोषणा गर्ने विषयमा छलफल गरिरहेका छन् ।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  ४ : २५ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन