माघीको उल्लासमा रमाउँदै थारु समुदाय (तस्बिरहरू) « Khabarhub

माघीको उल्लासमा रमाउँदै थारु समुदाय (तस्बिरहरू)


१ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यकामा मा बस्दै आएका देशभरका थारु समुदायले माघेसंक्रान्तिको दिन माघी पर्व धुमधामसहित मनाउँदै छन् ।

थारु समुदायहरू माघे संक्रान्तिको दिन मङ्गलबार काठमाडौंको वसन्तपुर दरबारबाट र्‍यालीसहित टुँडिखेलमा पुगी ‘माघी महोत्सव’ मनाउँदैछन् ।

यस अवसरमा थारु समुदायले आफ्नो संस्कृति झल्किने पहिरनमा सजिएर नाचगानसहित प्रर्दशन गरेका छन् । माघी महोत्सवमा काठमाडौंमा रहेका सबै आफन्तलाई बोलाएर मिष्ठान्न भोजनसहित शुभकामना आदानप्रदान गरिएको छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  १२ : ५५ बजे

एक साताको खोजी निष्फल, पत्रकार पौडेलका बुवा-आमासहित पाँच जनाको अन्तिम संस्कार

काठमाडौं- भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेर

रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सम्पन्न

अमेरिका- रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सम्पन्न भएको छ

पुनर्निर्माणका लागि अर्थमन्त्रीको नेतृत्वमा विशेष कार्यदल गठन गर्नुपर्छ : रामबहादुर थापा

काठमाडौं– नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले पुनर्निर्माणका

इरानी सैन्य लक्ष्य विरुद्धको आक्रमण पूरा गरेको सेन्टकमको दाबी

ताम्पा- संयुक्त राज्य अमेरिकाको सेन्ट्रल कमान्ड (सेन्टकम) ले इरानका विभिन्न सैन्य

प्रतिनिधिसभाबाट भोटेकोशी बाढी विपद्सम्बन्धी विशेष प्रस्ताव पारित

काठमाडौं– प्रतिनिधिसभा बैठकले भोटेकोशी बाढी विपद्सम्बन्धी विशेष प्रस्ताव पारित गरेको