नाचगानसहित माघे संक्रान्ति मनाउँदै मगर समुदाय (तस्बिरहरू) « Khabarhub

नाचगानसहित माघे संक्रान्ति मनाउँदै मगर समुदाय (तस्बिरहरू)


१ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- माघे संक्रान्तिको अवसरमा मगर समाजले काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।

नेपाल मगर सङ्घले काठमाडौंको टुँडिखेलमा मंगलबार आयोजना गरेको कार्यक्रममा उक्त समुदायका विभिन्न सांस्कृतिक नृत्य, कला संस्कृति र झाँकीहरू प्रदर्शन गरिएको छ ।

कार्यक्रममा मगर समुदायका बालबालिका, युवायुवती र वृद्धवृद्धाहरु आफ्नो सांस्कृतिक पहिरनमा सजिएएका थिए । मगर समुदायले यस दिन आफ्ना चेलीबेटीलाई दक्षिणा दिएर सत्कार गरेका छन् ।

कार्यक्रममा छोरी–चेलीको पूजासँगै उक्त समुदायका चर्चित हुर्रा, कौरा, मारुनी, भ्याउरे, टप्पा र सलाइजु नृत्य, गीत, संगीत प्रस्तुत गरिएको छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  २ : १८ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको