तराई-मधेस केन्द्रित दलबीच मोर्चा बनाउन छलफल  « Khabarhub

तराई-मधेस केन्द्रित दलबीच मोर्चा बनाउन छलफल 


१ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तराइ-मधेस केन्द्रित दलहरूले मोर्चा गठन बारेमा प्रारम्भिक छलफल सुरु भएको छ ।

सङ्घीय संसदमा प्रतिनिधित्व गर्नेदेखि संसद् बाहिर रहेका तराइ मधेस केन्द्रित दलले मोर्चा गठनका लागि प्रारम्भिक छलफल सुरु गरेका हुन ।

जसअनुसार मोर्चा गठनका बारेमा छलफल गर्नका लागि अहिले बैठक बसिरहेको छ । 

सो बैठकमा हृदयेश त्रिपाठी, शिवजीराय यादव, केशव झा, रेणु यादव, इश्वरदयाल मिश्र, शरदसिंह यादव, भरत थापा, मोहम्मद साबिर हुसैन, अनिल महासेठ, बृजकिशोर सिंह, मनिष मिश्रलगायत उपस्थिति रहेको छ ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  २ : १६ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको