काश्मिरमा बारुदी एम्बुस पड्किँदा भारतका आधादर्जन सैनिक घाइते « Khabarhub

काश्मिरमा बारुदी एम्बुस पड्किँदा भारतका आधादर्जन सैनिक घाइते


१ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – भारतको कश्मीरमा मङ्गलबार भएको बारुदी सुरङ्ग विस्फोटमा भारतका कम्तीमा ६ सैनिकहरू घाइते भएका छन् ।

कश्मीरको राजधानी श्रीनगर शहरबाट करिब २२२ किलोमिटर दक्षिणपश्चिममा रहेको राजौरी जिल्लाको नौशेरा क्षेत्रको खम्बा फोर्ट क्षेत्रनजिक विस्फोट भएको थियो ।

‘एकजना सिपाहीको गल्तिले बारुदी सुरङ्गमा विस्फोट भयो,’ स्थानीय समाचार सङ्कलन एजेन्सीले जनाएको छ । घाइतेहरूलाई अस्पताल लगिएको जनाइएको छ ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  १० : ०८ बजे

खबरहबकर्मी घिमिरेसहित चारजना पत्रकार पुरस्कृत

पाँचथर– खबर मिडिया ग्रुपकी राजनीतिक रिपोर्टर ज्ञानु घिमिरेलाई नेपाल पत्रकार

ऋषि धमलाले भने- सरकारले जेन-जी आन्दोलनका घाइते तथा पीडितको माग सम्बोधन गर्नुपर्छ

काठमाडौं– स्वतन्त्र नागरिक अभियान नेपालले देशमा सुशासन, पारदर्शिता, सामाजिक न्याय

गगनलाई एनपीको आग्रह : क्रियाशील सदस्यताबारे थप विवाद नबढाउनू

काठमाडौं- नेपाली कांग्रेसका नेता एनपी साउदले सभापति गगन थापासँग पार्टीमा

रास्वपाको प्रथम महाधिवेशन तयारी कार्यतालिका सार्वजनिक

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम राष्ट्रिय महाधिवेशन तयारी कार्यतालिका स्वीकृत