मन्त्रीपरिषद बैठक बस्दै « Khabarhub

मन्त्रीपरिषद बैठक बस्दै


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद बैठक बोलाएका छन् । बैठक राति ८ बजे बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सोमबारका लागि बोलाइएको बैठक बस्न नसकेपछि आजका लागि बोलाइएको हो ।

बैठकमा सरकारका कामकारबाहीको समीक्षाका साथै नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिमा रिक्त एक सदस्य नियुक्त गर्न सक्ने सम्भावना छ । समितिमा रहेका डा. विश्व पौडेलले राजीनामा दिएपछि समितिको एक पद खाली छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  १२ : १७ बजे

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

आचारसंहिता अनुगमन गर्न ७७ वटै जिल्लामा खटाइयो अधिकृत

काठमाडौँ– निर्वाचन आयोगले ७७ वटै जिल्लामा आचारसंहिता अनुगमन अधिकृत खटाएको