फराकिलो जितसहित इङ्गल्यान्ड युरो कपको क्वार्टर फाइनलमा « Khabarhub

फराकिलो जितसहित इङ्गल्यान्ड युरो कपको क्वार्टर फाइनलमा


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वेल्समाथिको ६-१ को सफलतासहित इङ्गल्यान्ड युरो कप महिला फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। जितसहित समूह ‘डी’मा दोस्रो स्थान पाएको इङ्गल्यान्डले क्वार्टर फाइनलमा स्विडेनको सामना गर्ने छ।

१३ औं मिनेटमा जर्जिया स्टानवेको गोलमा अग्रता लिएको इङ्गल्यान्डका लागि २१ औं मिनेटमा इला टोनले गोल गरेकी थिइन्। टोनकै सहयोगमा लाउरेन हेम्प र एलिसिया रुसोले पहिलो हाफमा नै गोल गरेका थिए।

दोस्रो हाफमा एगि विभर जोन्सको सहयोगमा बेथ मेडले गोल गरिन्। वेल्सकी हानन केनले एक गोल गरे पनि खेलको अन्त्यमा जोन्सले नै गोल थपिन्।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ७ : १८ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल