देवेन्द्र पौडेलले भने- मन्त्री गुप्ताको अडियो प्रकरणमा सरकारको धारणा चाहियो « Khabarhub

देवेन्द्र पौडेलले भने- मन्त्री गुप्ताको अडियो प्रकरणमा सरकारको धारणा चाहियो


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणमा सरकारको धारणा माग गरेका छन् ।  

सोमबार प्रतिनिधिसभा बैठकमा पौडेलले सरकारका मन्त्रीहरू भ्रष्टाचार मुछिएको देखिएको भन्दै गुप्ताको अडियो प्रकरणमा सरकारले आफ्नो धारणा प्रस्तुत गर्नुपर्ने बताएका हुन् ।

उनले प्रधानमन्त्रीको शून्य सहनशीलता र भ्रष्टाचार नियन्त्रणको प्रतिबद्धता कहाँ छ भन्दै प्रश्न गरे । यसअघि गोकुल बास्कोटाको अडियो प्रकरण सार्वजनिक हुँदा पदबाट राजीनामा दिएको उनले स्मरण गराए । 

उनले तत्काल जनताले जानकारी पाउने गरी यस विषयमा प्रधानमन्त्रीले सदनमा जानकारी गराउनुपर्ने धारणा राखे । 

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ४ : ०४ बजे

अब प्रधानमन्त्री कार्यालय परिसर छिर्नै बालेनको सचिवालयको अनुमति चाहिने

काठमाडौँ- शुक्रबार देशले नयाँ प्रधानमन्त्री पाउँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टीका

सिंहदरबारमा बालेनको आसन तयार, उत्तर फर्काएर राखियो कुर्सी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका नेता तथा वरिष्ठ

अभौतिक मुद्राको कारोबारमा संलग्न बंगलादेशी नागरिक ठमेलबाट पक्राउ

काठमाडौँ । अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौंबाट एक

चुमनुब्रीको फिलिममा मोटर पुग्यो

गोरखा – चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासको फिलिममा मोटर पुगेको छ

सदन प्रतिपक्षको हुनेछ, पहिलो बैठक छिटो बोलाउनु : हर्क साम्पाङ

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभाको