प्रधानमन्त्रीलाई प्रचण्डको प्रश्न– चित्रगुप्तलाई कहाँ गएर दिने बयान ? « Khabarhub

प्रधानमन्त्रीलाई प्रचण्डको प्रश्न– चित्रगुप्तलाई कहाँ गएर दिने बयान ?


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिँदिन्ँ’ भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिलाई आमनागरिकले जाली ठानिसकेको बताएका छन् । 

प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले सरकारका मन्त्रीहरू कर्मचारीको सरुवा र आयोगका पदाधिकारी नियुक्तिमा खुलेआम लाखौंको डील गरिरहेको प्रति लषित गर्दै यस्तो टिप्पणी गरेका हुन् । 

प्रधानमन्त्रीप्रति व्यंग्य गर्दै अध्यक्ष प्रचण्डले प्रश्न गरे, ‘तपाईंका मन्त्रीहरू खुल्लमखुल्ला लाखौंको डील गरिरहेका छन् । प्रधानमन्त्रीज्यू, चित्रगुप्तलाई बयान कहाँ गएर दिने हो ?’ 

उनले सरकार जहाँ–जहाँ छ, त्यहाँ–त्यहाँ भ्रष्टाचार भएको आरोप पनि लगाए । ओली नेतृत्वको सरकारले सत्तालाई बिचौलियाको स्वार्थ र भ्रष्टाचारीको संरक्षणमा चलाएको पनि बताए ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  २ : ५६ बजे

गीतकार संघद्वारा विभिन्न स्रष्टा सम्मानित

काठमाडौं– गीतकार संघ नेपालले विभिन्न सस्ट्राहरुलाइ सम्मान गरेको छ ।

बाढी प्रभावित क्षेत्रमा विद्युत् सेवा सुचारु गर्ने कार्य तीव्र गतिमा

काठमाडौं- बाढी प्रभावित क्षेत्रमा विद्युत् सेवा सुचारु गर्ने कार्य तीव्र

नारायणी पुलमा आवतजावत पूर्ण रुपमा बन्द (तस्बिरहरू)

काठमाडौं– बाढीले बगाएको क्रुजसिप नारायणी पुलमुनि अड्किएपछि पुलमा आवतजावत पुर्ण

माझी बस्तीमा पस्यो कालीगण्डकी

काठमाडौं– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वतको कुश्मा नगरपालिका-१ मालढुङ्गा

स्थापनाको दुई दशक पूरा गर्दै ग्लोबल आईएमई बैंक, दिगो र डिजिटल बैंकिङ्गमा जोड

काठमाडौं– ग्लोबल आईएमई बैंकले दुई दशकको यात्रा पूरा गरेको छ