खोटाङ र दोलखामा आगलागी लाखौंको क्षति « Khabarhub

खोटाङ र दोलखामा आगलागी लाखौंको क्षति


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- खोटाङ बराहपोखरी गाउँपालिका-६ सिन्ताङ दापसास्थित ७४ वर्षीय कर्णबहादुर राईको घरमा सोमबार बिहान आगलागी हुँदा छ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीका अनुसार घर पूर्णरूपमा जलेर नष्ट भएको छ । यस्तै दोलखा बिगु गाउँपालिका-६ आलम्पुस्थित बद्री थापाको गोठमा आइतबार राति आगलागी हुँदा करिब तीन लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ५ : ३४ बजे

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको