कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै « Khabarhub

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

केन्द्रीय समिति बैठकमा पेस गर्ने एजेण्डामा सहमति जुटाउन बैठक बस्न लागेको हो । यसअघि एजेण्डामा सहमतिका लागि हिजो दिउँसो ३ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको थियो ।

बुधबार र बिहीबार शीर्ष नेताहरूको बैठकयता लगातार बसिरहेको कार्यसम्पादन समितिको बैठकमा केन्द्रीय समिति बैठकका एजेण्डाबारे छलफल भए पनि अन्तिम टुङ्गो लाग्न सकेको छैन ।

पार्टीको १५औँ महाधिवेशन आगामी मंसिरभित्रै हुनुपर्ने र हुन नसक्ने फरक धारणाका कारण नेताहरूवीच सहमति जुट्न सकेको छैन ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  १० : ४८ बजे

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी

ब्राण्ड बन्यो जुम्ली स्याउ (तस्बिरहरू) 

काठमाडौँ – कुनै समय बजारसम्म पुर्‍याउने बाटो नहुँदा बोटमै कुहिएर

जग्गा भाडामा लिएर सयपत्री खेती

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौँ–  नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित