नेपालमा डेंगु संक्रमितको संख्या ६ हजार नाघ्यो  « Khabarhub

नेपालमा डेंगु संक्रमितको संख्या ६ हजार नाघ्यो 


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा डेंगु संक्रमितको संख्या ६ हजार १ सय ६ पुगेको छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडिसिडीको तथ्यांक अनुसार पछिल्लो एक सातामा ५ सय १० जनामा डेंगु संक्रमण पुष्टि भएको छ भने गत २४ घण्टामा ४८ जना नयाँ संक्रमित थपिएका छन् । 

सबैभन्दा धेरै गण्डकी प्रदेशमा १ हजार ५ सय ३५ जना संक्रमित भएका छन् भने बग्मतिमा १ हजार ४ सय ४०, लुम्बिनीमा १ हजार ३७, कोशीमा ८ सय २८, सुदूरपश्चिममा ७ सय १४, कर्णालीमा ४ सय २४ र मधेश प्रदेशमा १ सय २८ जनामा संक्रमण देखिएको इडिसिडीको तचथ्यांकमा उल्लेख छ । 

गत पुसदेखि हालसम्म डेंगु संक्रमित ५ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  ५ : ०६ बजे

वीरगञ्जका मुख्य सडक विस्तार हुँदै

वीरगञ्ज – हेटौँडास्थित सडक डिभिजन कार्यालयले यहाँका मुख्य सडक विस्तार

गोरखा दरबारबाट हनुमानढोकामा फूलपाती पठाइयो (तस्बिरहरू) 

गोरखा- बडादसैँको सातौँ दिन शनिबार गोरखा दरबारको दसैँघरबाट फूलपातीसहितको डोली काठमाडौँस्थित

सेती नदीमा निर्माणाधीन दुई पुलको ७० प्रतिशत काम पूरा

कास्की– सेती नदीमाथि निर्माणाधीन दुईवटा पक्की पुलको करिब ७० प्रतिशत काम

धार्मिक आस्था र भाकलमा अडिएको सुदूरको दसैँ

दसैँ उत्सव देशभर सुरु भएको छ । सानो नेपालको ठुलो

दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

काठमाडौँ – चाडपर्वका समयमा मासु, चिल्लो पदार्थ, मिठाई, मदिरा तथा