ला लिगा : बार्सिलोनाको जितमा राफिन्हाको दुई गोल « Khabarhub

ला लिगा : बार्सिलोनाको जितमा राफिन्हाको दुई गोल


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ला लिगा अन्तर्गत शनिबार रातिको खेलमा बार्सिलोना विजयी भएको छ। ओसासुनाविरुद्ध बार्सिलोनाले २-० को जित निकालेको हो।

पहिलो हाफ गोल रहित बराबरीमा टुंगिएको खेलमा दोस्रो हाफमा बार्सिलोनाले आग्रता लिएको थियो। घरेलु मैदानमा भएको प्रतिस्पर्धामा बर्सिलोनाका लागि राफिन्हाको गोल नै निर्णायक बन्यो।

खेलको ७० र ८६ औं मिनेटमा गोल गर्दै राफिन्हाले बार्सिलोनाको २-० को जित निश्चित गरेका हुन्।

बार्सिलोनाविरुद्ध केही महत्त्वपूर्ण अवसर पाए पनि ओसासुनाले त्यसलाई सदुपयोग गर्न सकेन।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ६ : २० बजे

कसले सम्हाल्ला अन्योलग्रस्त कांग्रेसमा संसदीय मोर्चा ?

काठमाडौं– गत भदौ २३ र २४ गतेको जेन–जी विद्रोहपछि नेपाली

अन्य दललाई गोकुलको सुझाव : रास्वपाका एजेन्डा जनताले पत्याए, खाँबो चिथोर्न बन्द गरौँ

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य गोकुलप्रसाद बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी

गोकुल बाँस्कोटाको टिप्पणी- ‘रास्वपाले जित्यो, अब काम गरेर देखाओस्’

काठमाडौं– नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रिय

बाबुरामको टिप्पणी : रास्वपाप्रति आशा, ईर्ष्या र सतर्कताको नजरले हेरिनु स्वाभाविक

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति

इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

एजेन्सी– इजरायलले दुई जना वरिष्ठ इरानी सुरक्षा अधिकारीको हत्या गरेपछि