प्रिमियर लिग : एभर्टनविरुद्ध चेल्सीको महत्त्वपूर्ण जित « Khabarhub

प्रिमियर लिग : एभर्टनविरुद्ध चेल्सीको महत्त्वपूर्ण जित


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सी विजयी भएको छ। एभर्टनविरुद्ध चेल्सीले महत्त्वपूर्ण जित निकालेको हो।

घरेलु मैदानमा खेलको सुरुदेखि नै आक्रामक रुपमा प्रस्तुत भएको चेल्सीले २-० को जित निकालेको हो।

चेल्सीको जितका लागि पहिलो हाफको २१ औं मिनेटमा कोल पामरले पहिलो गोल गरे भने पहिलो हाफकै अन्तिम समयमा मालो गुस्टोले गोल गर्दै अग्रता दोब्बर बनाए।

पहिलो हाफमा २–० ले अगाडि रहेको चेल्सीले दोस्रो हाफमा गोल गर्न सकेन। एभर्टनलेसमेत जवाफ फर्काउन नसकेपछि चेल्सी २-० ले विजयी भएको हो।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ६ : ३५ बजे

धरानको दन्तकाली मन्दिर श्रद्धालुको आस्थाको केन्द्र

सुनसरी– धरान उपमहानगरपालिका–१४ स्थित विजयपुर क्षेत्रमा रहेको पौराणिक धार्मिकस्थल दन्तकाली

नारायणघाट–बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी– सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी

एक महिना लामो स्वस्थानी व्रत समापन (तस्बिरहरू)

काठमाडौं– पौष शुक्ल पूर्णिमाका दिन सुरु भएको एक महिना लामो

सर्लाहीमा सवारी दुर्घटना : ६ महिनामा २९ जनाको मृत्यु

सर्लाही– सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको ६ महिनामा

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ– कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा लक्ष्यअनुसार