शिवपुरीमा हराएका तीन जनालाई सेनाले गर्‍यो उद्धार « Khabarhub

शिवपुरीमा हराएका तीन जनालाई सेनाले गर्‍यो उद्धार


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र हराएका तीन जनालाई नेपाली सेनाले उद्धार गरेको छ ।

नेपाली सेना जनसम्पर्क निर्देशनालयका अनुसार मङ्सिर २५ गते निकुञ्जको पानीमुहान भन्ने ठाउँबाट शिवपुरी हाइटसम्म जानेक्रममा बेपत्ता भएका तीन जनालाई सेनाले उद्धार गरेको हो।

बटो बिराएकाका आफन्त र परिवारले दिएको जानकारी अनुसार चन्दननाथ गणसहित निकुञ्ज प्रशासन र नेपाल प्रहरीसहितको टोलीले मध्यरातमा उद्धार गरेको हो ।

बेपत्ता तीन जनालाई सेनाले शिवपुरी पिक इलाकामा फेला पारेर सकुशल नेपाल प्रहरीलाई बुझाएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  १० : ३६ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन