निर्माणाधीन ‘फिल्म सिटी’ डाङ्गडुङ्गेडाँडाबाट देखिने हिमशृङ्खला (तस्बिरहरू) « Khabarhub

निर्माणाधीन ‘फिल्म सिटी’ डाङ्गडुङ्गेडाँडाबाट देखिने हिमशृङ्खला (तस्बिरहरू)


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रियस्तरको चलचित्र नगरी (फिल्म सिटी) क्षेत्रको रूपमामा विकास हुँदै गरेको गड्याङ्गे डाँडा दोलखा र सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी क्षेत्रबाट दोलखा र सिन्धुपाल्चोक जिल्लाका हिमालय चुचुराहरू देखिन्छन् ।

दोलखाको लामोसाँघु–जिरी सडकखण्डको खरीढुङ्गामा प्रवेशद्वार र प्रवेशद्वारदेखि करिब ६ किलोमीटरमाथि भीमेश्वर नगरपालिकाको डाङ्गगडुङ्गे डाँडासँगै सिमाना जोडिएको सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाको माथिल्लो क्षेत्रबाट देखिने सुन्दर हिमशृङ्खलाहरु हेर्न पछिल्लो समय पर्यटकहरु आउने गर्छन् ।   ।

सरकारले यस क्षेत्रलाई देशकै महत्त्वपूर्ण योजनाको रूपमा विकास गर्ने योजना बनाएर करोडौँ बजेट खर्च गरे पनि पछिल्लो दुई वर्षदेखि फिल्म सिटी निर्माणको काम ठप्प रहेको  छ ।

प्राकृतिक सम्पदाले भरिपूर्ण गड्याङ्गे डाँडाबाट दोलखाको गौरीशंकर हिमाल तथा सिन्धुपाल्चोक विभिन्न हिमालय हिमशृङ्खलाहरू प्रत्यक्ष अवलोकन गर्नेको लागि आन्तरिक तथा बाह्र पर्यटकहरू यहाँ पुग्ने गरेका छन् ।

तस्बिर/ सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ११ : ५५ बजे

‘गोल घर’ संरक्षण गर्दै उद्योग वाणिज्य सङ्घ स्याङ्जा

स्याङ्जा– पछिल्ला वर्षहरूमा गाउँ तथा सहरमा पक्की घर बन्दै गएका

सीमा नाकाका विद्युतीय पोलमा राष्ट्रिय झण्डा

रुपन्देही– रुपन्देहीको सीमा नाका बेलहियानाका हुँदै नेपाल आउने पर्यटकलाई राष्ट्रिय

हर्मोन असन्तुलनले चाँडै महिनावारी, झ्याप्प दाह्रीजुँगा

पछिल्लो समयको बदलिँदो खानपान, जीवन शैली र बढ्दो स्क्रिन टाइमले

कांग्रेस सभापति थापा आज सर्लाही जाँदै, कर्मैयामा भेटघाट कार्यक्रम

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज सर्लाही जाँदै छन्