अष्टलक्ष्मी र युवराज अब एमालेको केन्द्रीय समितिबाट बाहिरिने « Khabarhub

अष्टलक्ष्मी र युवराज अब एमालेको केन्द्रीय समितिबाट बाहिरिने


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एमाले उपाध्यक्ष द्वय अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले पार्टीको ११औँ महाधिवेशनसँगै पार्टीको जिम्मेवारीबाट बाहिरिने घोषणा गरेका छन् । 

पार्टीको महाधिवेशनको बन्दशत्र अगाडि बसेको केन्द्रीय समितिको बैठकमा आफ्नो धारणा राख्दै उनीहरूले अब पार्टीको पदीय जिम्मेवारीका लागि उम्मेदवारी नदिने र बाहिरिने घोषणा गरेको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताएका हुन् ।

शाक्य र ज्ञवाली पार्टीको १०औँ महाधिवेशनबाट उपाध्यक्ष पदमा निर्वाचित भएर काम गर्दै आएका थिए । 

तर, महाधिवेशनमा भएको ध्रुवीकरणको क्रममा उनीहरूले ईश्वर पोखरेलको पक्षमा लागेर भूमिका निर्वाह गरिरहेका थिए । 

ज्ञवाली र शाक्य नेपाली कम्युनिष्ट आन्दोलनमा ५ दशक बढी समयदेखि योगदान गर्दै आएका व्यक्ति हुन् ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  १ : ४१ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन