एमालेको बन्दसत्रमा अध्यक्षको अनुमतिबिना बोल्न नपाइने « Khabarhub

एमालेको बन्दसत्रमा अध्यक्षको अनुमतिबिना बोल्न नपाइने


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशन अन्तर्गत आइतबार दिउँसोदेखि बन्दसत्र सुरू भएको छ।

बन्दसत्र सुरू गर्ने क्रममा हलमा महासचिव शंकर पोखरेलले अनुशासनको नियम सुनाएका छन् ।

उनले आचार संहिताका नियम सुनाउँदै बैठकमा अध्यक्षमण्डलका एक्ला अध्यक्ष एवम् सञ्चालक अध्यक्ष केपी शर्मा ओलीको अनुमतिबिना बोल्न नपाइने पोखरेलले बताएका छन् ।

ओलीले अध्यक्षमण्डल नै घोषणा नगरी आफैँ बन्दसत्र कार्यक्रम चलाएका छन्। ओलीले अनुमति दिएका बेला मात्रै बोल्न पाइने भएपछि बन्दसत्र हलमा विवाद पनि भएको छ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ४ : १५ बजे

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता