एमाले महाधिवेशनबाट यसरी चयन हुनेछ नेतृत्व, कुन क्लस्टरबाट कतिजना आउँछन् ? « Khabarhub

एमाले महाधिवेशनबाट यसरी चयन हुनेछ नेतृत्व, कुन क्लस्टरबाट कतिजना आउँछन् ?


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशन अन्तर्गत आइतबार भृकुटीमण्डपमा पहिलो दिनको बन्दसत्र भइरहेको छ।

अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्र एक्लै चलाइरहेका छन् । अध्यक्षमण्डल गठन नगरी ओली एक्लै अघि बढेका हुन् । तीन महिनामै विधान संशोधन गरेर १० औँ महाधिवेशनकै कमिटीमा फर्काएपछि बन्दसत्र जारी छ।

यो बन्दसत्रले हलबाट १९ सदस्यीय पदाधिकारी र ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ ।

यसरी छानिनेछ नयाँ नेतृत्व

१) पदाधिकारी (९) जना
• अध्यक्ष : १
• उपाध्यक्ष : ५
• महासचिव : १
• उपमहासचिव : ३
• सचिव : ९

२) प्रदेश प्रतिनिधित्व उपत्यकासहित सबै ८ प्रदेशबाट : ९x८ (७२) जना
• खुल्ला : ५
• महिला : ३
• युवा : १

३) खुल्ला कोटा (१२५ ) जना
• खुल्ला : ७१
• महिला : ५२
• युवा : २

४) जनजाति/आदिवासी (२५) जना
• आदिवासी–जनजाति :
• खुल्ला : १५
• महिला : ८
• युवा : २

५) मधेसी (२०) जना
• मधेसी :
• खुल्ला : ११
• महिला : ६
• युवा : २

६) प्रवास (२) जना
• भारत : १
• अन्य देश : १

७) श्रमिक (३) जना
• खुल्ला : २
• महिला : १

८) अपाङ्गाता भएका व्यक्ति (१) जना
• खुल्ला : १

९) दलित (१२) जना
• खुल्ला : ७
• महिला : ४
• युवा : १

१०) थारु (८) जना
• खुल्ला : ५
• महिला : ३

११) मुस्लिम (५) जना
• खुल्ला : ४
• महिला : १

१२) थारु (८) जना
• खुल्ला : ५
• महिला : ३

१३) पिछडिएको क्षेत्र (२) जना
• खुल्ला : १
• महिला : १

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ५ : ०३ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन