चिनियाँ प्रविधि कम्पनीलाई बेलायतले गर्‍यो कारवाही « Khabarhub

चिनियाँ प्रविधि कम्पनीलाई बेलायतले गर्‍यो कारवाही


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साइबरस्पेसमा अवाञ्छित गतिविधि गरेको भन्दै बेलायत सरकारले चिनियाँ प्रविधि कम्पनीमाथि कारवाही गरेको छ । बेलायत र साझेदार मुलुकलाई लक्षित गरी साइबर आक्रमण गरेको भन्दै चीनका दुई वटा कम्पनीमाथि बेलायतले कारवाही गरेको हो ।

बेलायत सरकारले दिएको जानकारी अनुसार यसरी कारवाहीमा पर्ने चिनियाँ कम्पनीमा आई–सुन भनिने सिचुआज अन्क्सुन इन्फोरमेसन टेक्नोलोजी कम्पनी र इन्टिेग्रिटी टेक्नोलोजी ग्रुप छन् । आई–सुनले विश्वका ८० भन्दा धेरै सरकारी र निजी उद्योगका सूचना प्रविधिको प्रणालीमाथि आक्रमण गरेको आरोप लगाइएको छ ।

त्यसैगरी, इन्टेग्रिटी टेकले अरु समूहलाई साइबर आक्रमण गर्न सहयोग गरेको आरोप लागेको छ । यस्ता कम्पनीले चिनियाँ राज्यसँग आबद्ध साइबर आक्रमणमा सहयोग गर्दै आएको बेलायत सरकारको भनाइ छ ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ६ : २५ बजे

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट