चेल्सीविरुद्ध ब्रिङटनको शानदार जित : याकुवाले गरे दुई गोल « Khabarhub

चेल्सीविरुद्ध ब्रिङटनको शानदार जित : याकुवाले गरे दुई गोल


३ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्लिस प्रिमियर सिपको शुक्रबार भएको खेलमा ब्रिङटनले चेल्सीलाई ३-० ले हराएको छ। खेलको २७ औँ मिनेटमा काउरो मिटोमाको शानदार गोलमा अग्रता लिएको ब्रिङटनले स्पष्ट जित निकालेको हो।

ब्रिङटनका लागि थप दुई गोल खेलको ३८ र ६३ औँ मिनेटमा याकुवा मिन्टेले गरे। योसँगै ३० मिनेटको खेल बाँकी हुँदै उसले स्पष्ट जित दर्ता गरेको थियो।

गएरातिको खेलको यो हारका बाबजुद चेल्सी ४३ अङ्कसहित चौथो स्थानमा यथावतै छ। चेल्सी भन्दा एक खेल कम खेलेका म्यानचेस्टर सिटी, बोर्न माउथ र न्यु क्यासलले शनिबार हुने खेलमा जित हात पारे चेल्सीलाईपछि छाड्न सक्ने छन्। ब्रिङटन ३७ अङ्कसहित आठौँ स्थानमा छ।

९ नोभेम्बर यता ब्रिङटनले घरेलु भूमिमा पहिलो पटक कुनै खेलमा जित हात पारेको हो। यस अघि नटिङघम फरेस्टसँग ब्रिङटन ७–० ले पराजित भइसकेको छ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  ६ : २२ बजे

एसीसी प्रिमियर कप फाइनल : टस जितेर युएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले टस

पोखरा बसपार्क क्षेत्रका सुकुम्बासी हटाउने प्रक्रिया आइतबारदेखि अघि बढ्दै

कास्की – पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा लामो

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड’ ?

काठमाडौँ – तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६