वैशाखका वसन्ती फूल ! (तस्बिरहरू) « Khabarhub

वैशाखका वसन्ती फूल ! (तस्बिरहरू)



काठमाडौं– वैशाख नयाँ वर्ष २०८२ सालको पहिलो महिना । यो वसन्त यामभरि नयाँ वर्षमा काठमाडौं आउनेलाई वसन्ती फूलले स्वागत गर्ने छ ।

काठमाडौं उपत्यकामा लामो सयमको प्रदूषणपछि वर्षा भयो । वर्षा र हावाले प्रदूषणलाई काठमाडौं खाल्डोबाहिर पठाइदियो । स्वच्छ हावा उपत्यकामा वहन थालेपछि विभिन्न स्थानमा फूलहरूको सुन्दरतासमेत देखिन थालेको छ ।

चैत–वैशाख वसन्तऋतु । यो ऋतु वसन्ती फूलहरूले सुन्दरता छर्ने याम हाे । राजधानीका मुख्य सडक भँगेरी फूल (ज्याकाराण्डा) ले सुन्दर देखिन थालेका छन् । धोबी खोला करिडोरमा फुलेका राताम्य फूलले आकर्षण थपेको छ ।

तस्बिरमा हेर्नुहोस् वसन्तमा काठमाडौंमा फुलेका फूलहरू ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ८ : ४५ बजे

भोटेकोशीको बाढीपछि विद्युत् प्रणालीमा चाप : हिउँदको सङ्कट टार्न भूमिगत ग्रिड विस्तार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत्

इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’ सुरु, सभामुख अर्यालले उद्घाटन गर्ने

इटहरी – सरकारले युवालाई व्यावहारिक सीप प्रदान गरी रोजगारका अवसरसँग

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सहभागी

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका मनमोहक तस्बिर

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमा पोखरा

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै