त्रिवि उपकुलपतिमा प्रा.डा. केसी « Khabarhub

त्रिवि उपकुलपतिमा प्रा.डा. केसी


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा प्रा.डा. खड्ग केसी तोकिएका छन् ।

शिक्षाध्यक्ष रहेका प्रा.डा. केसीलाई बढीमा तीन महिनाका लागि प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले उपकुलपतिको जिम्मेवारी तोकेका हुन् ।

त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा २१ (ख) बमोजिम पदपूर्ति नभएसम्मका लागि कुलपति प्रधानमन्त्री ओलीले गत चैत ३१ गतेको निर्णयानुसार केसीलाई उपकुलपतिको जिम्मेवारी तोकेका हुन् ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले दिएको राजीनामा गत चैत २८ गते स्वीकृत भएको थियो ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ४ : २० बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा