गण्डकी प्रदेशसभाको बजेट अधिवेशन जेठ ११ गते बोलाउन सिफारिस « Khabarhub

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन जेठ ११ गते बोलाउन सिफारिस


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेश सरकारले प्रदेशसभाको बर्खे (बजेट) अधिवेशन यही जेठ ११ गते दिउँसो २ बजेका लागि बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ ।

मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वानका लागि उक्त मिति र समय सिफारिस गर्ने निर्णय गरेको आर्थिक मामिलामन्त्री तथा सरकारका प्रवक्ता टकराज गुरुङले जानकारी दिए ।

प्रदेशसभाको यस अधिवेशनमा विशेषगरी आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरी त्यसबारे छलफल हुनेछ ।

प्रदेश सभाको अघिल्लो अधिवेशन झण्डै दुई महिना चलेर गत चैत २६ गते अन्त्य भएको थियो । 

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  ६ : ३५ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र