इरान र इजरायल दुवै पक्षबाट रातभर आक्रमण « Khabarhub

इरान र इजरायल दुवै पक्षबाट रातभर आक्रमण


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इरान र इजरायलमा दुवै पक्षबाट आक्रमण जारी छ। इजरायलले २० वर्षको हाराहारीको एक महिलाको ज्यान जानुका साथै धेरै जना घाइते भएको जनाएको छ। यसैगरी इरानका तेल मन्त्रीले इजरायलले सहारा तेल डिपोटमा आक्रमण गरेको जानकारी दिएका छन्।

इरानका राष्ट्रपति मसुद पजेस्कियानले इजरायली हमला नरोकिए अझ भीषण आक्रमण गर्ने चेतावनी दिएका छन्। दुवै पक्षबाट हमला जारी रहेको समयमा आइतबार हुने भनिएको अमेरिका र इरानको आणविक वार्ता पनि स्थगित भएको छ।

इरानी रेभुलेसनरी गार्डले शनिबार राति भएको आक्रमणको बारे जानकारी दिनका लागि विज्ञप्ति जारी गरेको छ। सो विज्ञप्तिमा इजरायलको हतियार भण्डारमा लक्षित गरेको बताइएको छ। आक्रमणमा ३ क्रुज मिसाइल, १० ड्रोन तथा दर्जन होस्टाइल माइक्रो युएभी नास गरेको बताएको छ।

इरानका स्थानीय सञ्चार माध्यमले तेल अभिभ र हाइफालाई लक्षित गरिएको बताएका छन्।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ५ : ५६ बजे

क्रियाशील सदस्यता विवादपछि कांग्रेस सर्लाहीका दुई नेताले दिए राजीनामा

काठमाडौं – नेपाली कांग्रेस सर्लाहीमा क्रियाशील सदस्यता वितरण तथा नवीकरणको

पार्टीको वडा अधिवेशनमा सहभागी हुन कांग्रेसको आग्रह

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

४२ उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा (सूचीसहित)

काठमाडौं – सरकारले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ४२

प्रधानमन्त्रीका सल्लाहकारको नाम दुरुपयोग गरी २ करोड ५० लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम तथा पद दुरुपयोग गरी

माथिल्लो त्रिशूली-१ को सुरुङबाट एकैदिन १३ शव निकालियो

काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१