क्लब वर्ल्ड कपको उद्घाटन : बराबरीमा रोकियो मेसीको टिम मियामी « Khabarhub

क्लब वर्ल्ड कपको उद्घाटन : बराबरीमा रोकियो मेसीको टिम मियामी


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


939
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिफा क्लब वर्ल्ड कप २०२५ आइतबार सुरु भएको छ। पहिलो दिन भएको समूह ‘ए’को खेलमा अल एहेली र लियोनेल मेसीको इन्टर मियामीले गोल रहित बराबरी गरेका छन्।

एहेलीले अफ्रिकाको प्रतिनिधित्व गरेको छ भने मियामी उत्तर अमेरिकी क्लब हो।

सो समूहमा पोर्चुगलको एफसी पोर्टो र दक्षिण अमेरिकी क्लब पल्मेराइस छन्। अमेरिकामा लिग कप नकआउटको आधारमा जारी प्रतियोगितामा ३२ टोलीको सहभागिता छ। १४ जुलाइमा प्रतियोगिताको फाइनल हुनेछ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ८ : १३ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का